बाँकेमा पनि बढ्न थाल्यो चुनावी चहलपहल

बाँके : आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै बाँकेमा चुनावी चहलपहल सुरु भएको छ। राजनीतिक दलहरुले निर्वाचन क्षेत्रस्तरमा भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रचारमा हिँडेका छन्।तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित गतिविधि गरिरहेका छन्। निर्वाचनलाई दृष्टिगत गरेर नेपाली कांग्रेसले पनि चुनावी योजना तयार गरेको जिल्ला सभ

सम्बन्धित सामग्री

बाँकेमा बढ्यो डेंगु संक्रमण

बाँकेमा डेंगुको सङ्क्रमण बढ्न थालेको छ। जिल्लाको कोहलपुरमा पाँचजनामा डेंगुको संक्रमण देखिएको हो।  कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेंगुको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताउनुभयो ।...

धर्म र जात हेर्दै घरदैलोमा नेता, मौन मतदाता [तस्बिरहरू]

तिहार सकिए पनि बाँकेमा चुनावी सरगर्मी अझैँ बढ्न सकेको छैन। यस पटकको निर्वाचनमा उम्मेदवारसँग राजनीतिक दलका नेता, कार्यकर्ताको लस्कर देखिएको छैन। आमसभा र र्याली पनि देखिएका छैनन्। उम्मेदवारहरु थोरै समर्थकको...

कोरोना बढ्न थालेपछि नाकामा सतर्कता

बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ । बाँकेमा हाल ४३ सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ …

कोरोना बढ्न थालेपछि नाकामा सतर्कता

काठमाडौँ,१८ साउन । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट […]

बाँकेमा बढ्न थाल्यो कोरोना संक्रमण

नेपालगञ्ज- बाँकेमा फेरि कोरोना संक्रमण बढ्न थालेकाे छ। शुक्रबार यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा १२ जनाको पिसिआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ। बागेश्वरी ल्याबमा एक जनामा कोरोना पुष्टि भएको छ। बाँकेमा अहिले ३९ जना कोरोना संक्रमित रहेका छन्। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्। उता नाकामा भारतबाट आएका […]

स्याङ्जा र बाँकेमा बढ्न थाले कोरोना सङ्क्रमित

काठमाडौं : केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेको छ। जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो। अधिकांश बिरामीमा उच्च ज्वरो आउने, निरन्तर खोकी लाग्ने समस्या तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेकाले ‘एन्टिजेन’ परीक्षण…

बाँकेमा सिकलसेलका बिरामी बढ्न थाले

काठमाडौँ- पछिल्लो समय बाँके जिल्लाका थारू सुमदायमा देखिने सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ । यस्ता बिरामीलाई एक लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्ने सरकारको नीति भएपनि एउटा बिरामीका लागि सो रकम अपुग भएको अस्पतालका चिकित्सकले जनाएका छन् । अस्पतालका सूचना […]

बाँकेमा सिकलसेलका बिरामी बढ्दै

काठमाडौँ,१ असार । पछिल्लो समय बाँके जिल्लाका थारू सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ । यस्ता बिरामीलाई रु एक लाखसम्म निःशुल्क उपचार गर्ने सरकारको नीति छ तर एउटा बिरामीका लागि सो रकम अपुग भएको अस्पतालका चिकित्सकले जनाएका छन् […]

बाँकेमा सिनेमा हल, जिम  क्बल बन्द गर्ने निर्णय

कोरोना संक्रमित बढ्न थालेपछि बाँकेमा फेरि मानिसहरूको जमघट र भिडभाड हुने स्थान बन्द गर्न निर्देशन दिइएको छ।