सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।सम्झौताअन्तर्गत बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।यो साझेदारीसँगै सानिमाका ग्राहकले खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । खल्तीका […]

सम्बन्धित सामग्री

अब सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ, जस अन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।  यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई- बैंकिङ्ग...