मुख्यमन्त्री शाही गमगढीका आगलागी पीडितका लागि राहत लिएर जाने

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही मुगुको सदरमुकाम गमगढीका आगलागी पीडितका लागि राहत लिएर जाने भएका छन्। तत्कालका लागि पीडितलाई राहात सामग्री प्रदान गर्न र आगालागीको अनुगमन गर्न मुख्यमन्त्री शाही त्यतर्फ जान लागेको उनका स्वकीय सचिव राज बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार राहात सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, पाल, लत्ता कपडालगायत छन्। गमगढीमा […]

सम्बन्धित सामग्री

राहत लिएर आगलागी पीडित भेट्न जाँदै मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु सदरमुकाम गमगढीमा मंगलबार राति भएको आगलागी घटनाको स्थलगत अवलोकन गर्ने भएका छन्।...