धनकुटाका विद्यालयलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम

धनकुटा । धनकुटाको छथरजोपाटी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रविधिमैत्री तालिम दिएको छ । गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यले कम्प्युटर प्रविधि सम्बन्धी ४ दिने क्षमता विकास तालिम दिएकाे हाे । पछिल्ल्लो समय भएको प्रविधिको विकासलाई मध्ये नजर गर्दै विद्यालय हुने प्रत्येक कृयाकलापमा प्रविधिकोे प्रयोगलाई बढाउने गाउँपालिकाकाे लक्ष्य रहेकाे छ। प्रविधिको […]

सम्बन्धित सामग्री

पढाइलाई प्रभावकारी बनाउन मिडवाइफरी शिक्षकलाई तालिम

१९ मंसिर, काठमाडौं। मीडवाईफरी अध्‍ययापन गराउने शिक्षकहरुको लागि तालिम १४ दिने सञ्चालन भइरहेको छ। मिडवाईफरीको पढाइ पूर्ण रुपमा दक्षतामा आधारित हुने भएकोले तालिममा मीडवाईफरीका शिक्षकहरुलाई प्रभावकारी अध्यापन गराउनको लागि गर्न सकिने प्रयास, उपायको बारेमा तालिम दिने …

प्रविधिमैत्री विद्यालय बनाउन शिक्षकलाई तालिम

जुम्ला– तातोपानी गाउँपालिकाका विद्यायलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम सञ्चालन गरिएको छ । समयको विकाससँंगै विद्यालयमा पनि प्रविधिको प्रयोग आवश्यक देखिएकोले तातोपानी गाउँपालिकाको शिक्षा शाखाले पालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान थालेको हो ।विद्यालयलाई प्रविधिमैत्री बनाउन तातोपानी गाउँपालिकाभित्रका २८ वटा विद्यालयका प्रधानाध्यापकलाई तीने दिने सूचना सञ्चार तथा प्रविधिसम्बन्धी तालिमको आयोजना गरिएको छ । जिल्लामै पहिलो तालिमका […]

आइटीमा दक्ष बनाउन ६ सय शिक्षकलाई तालिम दिँदै प्रदेश १ सरकार

सूचना प्रविधिमा दक्ष बनाउन प्रदेश १ सरकारले ६ सय शिक्षकलाई तालिम दिन थालेको छ । विद्यालय शिक्षा गुणस्तर सुधार