काठमाडौं– गीतकार संघ नेपालले विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको छ । आइतबार गीतकार संघ नेपालको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमामा विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको हो । यस वर्षको विशेष समारोहमा नेपाली कला र गीत संगीत क्षेत्रका मूर्धन्य व्यक्तित्वहरूलाई विभिन्न प्रतिष्ठित सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । जसअनुसार प्रतिष्ठित गीतकार निर शाहलाई १ लाख ५१ हजार नगदसहित […]
काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपदबाट चार दिनमा १५ जनाको मृत्यु भएको छ । विपदमा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । विपद्का घटनामा चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको […]
RajdhaniDaily.com | वीरगन्ज । स्थलमार्ग भई नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमामा स्वागत गरिएको छ । सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसको अवसर पारेर आईतबार मुलुकको प्रमुख -
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको […]