ओलीलक्षित माधव नेपालको टिप्पणी- दुई तिहाइको शक्तिमा पुगेपछि अहंकार बढाएर मैमत्त भए (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै हिटलरसँग तुलना गरेका छन् । युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा दुई तिहाइमा पुर्याएपछि अहंकार बढेपछि कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको बताए । उनले भने, ‘हामी दुई तिहाइको अवस्थमा पुगेका थियौं, त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्न सक्नुपर्थ्यो । त्यो […]