डोटीमा रगत सङ्कलन अभियान सुरु

विमल विष्ट, डोटी । बिरामीका लागि जिल्लामा पटक पटक रगत अभाव हुँन थालेपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लामा रगत सङ्कल गर्ने अभियान थालिएको छ । जिल्लामा बल्ड बैंक नभएका कारण सुत्केरी हुँदा होस वा कोही मानिस बिरामी पर्दा होस रगत दिनहुँ आवश्यक पर्न थालेपछि नेपाली काग्रेसले रगत सङ्कल अभियान सुरुवात गरेको हो । रगतको आवश्यकता […]