राजविराज र धनगढीमा नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठी

काठमाडौं, २२ माघ। राष्ट्रिय एकता अभियान कैलाली र सप्तरीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठी आयोजना गरेको छ । धनगढीमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले कार्यपत्र प्रस्तुत गर्दै दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेको बताए । ‘छिमेकी […]