मोरङ र सिरहा विजयी सुरुवात

विराटनगर (हाम्रो खेलकुद) – दोस्रो संस्करणको इक्युवालिटी कप महिला क्रिकेट २०२३ प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा सुरु भएको छ । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता सुरु भएको हो । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको उद्घाटन खेलमा […]

सम्बन्धित सामग्री

गोलबजार मेयर गोल्डकप : गुरुधाम र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने

सिरहा – सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा सुरु भएको ‘छैटौं मेयर गोल्डकप’मा आइतबार गुरुधाम फुटबल क्लव र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सुरु भएको प्रतियोगितामा आइतबार गुरुधाम फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघि शनिबार भएको उद्घाटनसत्रको खेलबाट मकवानपुर ११ हेटौंडाले विजयी सुरुवात गरेको छ । गोलबजार […]