मास्टर सेफ साह भन्छन्- ‘व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्छ’

चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताउनुभएको छ । प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथ)मा आयोजना गरेको ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’मा बोल्दै उहाँले नेपाली परिकारको प्रवद्र्धन तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो […]