हङकङको जनसंख्यामा अहिलेसम्मकै उच्च गिरावट

त्यहाँको अध्यागमन विभागका अनुसार पछिल्लो १ वर्षमा लगभग १ लाख १३ हजार २ सय मानिस हङकङबाट पलायन भएका छन् । एक वर्षअघि यो संख्या ८९ हजार २ सय थियो । तथ्याङ्कमा प्रवासी र गैर स्थायी बासी रहेको थिए ।