अर्थ सचिवमा कृष्णहरी पुष्कर, राजस्वमा दंगाल

काठमाडौँ । सरकारले कृष्णहरी पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिएको छ ।  बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै अघिल्लो मन्त्रिपरिषद्को बैठकले तत्कालीन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेसँगै अर्थ सचिवको पद रिक्त रहेको […]