कप्तान रोहित आउटसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) ( कप्तान रोहित पौडेल आउट भएसँगै नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध संकटमा पुगेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका गुलशन झा १० बलमा ३ चौकासहित १३ र आरिफ शेख ६ रनमा क्रिजमा छन् । नेपालका कप्तान रोहित […] The post कप्तान रोहित आउटसँगै संकटमा नेपाल first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

संकटमा परेको भारतका लागि कप्तानी पाली खेलेका रोहित ८७ रनमा आउट

नयाँ दिल्ली । भारतमा जारी एक दिवसीय विश्वकपअन्तर्गत अहिले इङ्ल्यान्डविरुद्ध खेलिरहेको घरेलु टोलीका कप्तान रोहित शर्मा ८७ रन बनाएर आउट भएका छन् । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले ३८ ओभरमा ५ विकेट गुमाएर १७१ रन जोडेको छ । ४० रन जोड्दा ३ विकेट गुमाएको अवस्थामा रोहितले चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी […]

संकटमा परेको नेपालका लागि दीपेन्द्रले बनाए अर्धशतक

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याउने क्रममा दबाबमा परेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । दीपेन्द्र ५० रनमा खेल्दैछन् । नेपालले ३५ ओभरमा ७ विकेट गुमाएर १३७ रन जोडेको छ । नेपालका कुशल भुर्तेल ३५, विकेटकिपर अर्जुन साउद १, ज्ञानेन्द्र मल्ल १३, कप्तान रोहित […]

यूएईका बलरको सर्ट बल अट्याक, नेपाल संकटमा

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ । नेपालले १७ ओभरमा ५ विकेट गुमाएर ५५ रन जोडेको छ । यूएईले नेपाली ब्याट्सम्यानलाई सर्ट बल धरापमा पारिरहेको छ । कप्तान रोहित पौडेल र भीम सार्की सर्ट बलमा प्रहार गर्न खोज्दा आउट भएका छन् । यूएईले लगातार […]

टिम संकटमा परेको बेला डगआउट बाट हेर्दा पिडा हुन्छः कप्तान रोहित (भिडियो)

आफ्नो कप्तानीमा रोहितले अनेकन आरोह अवरोहको सामना गरेका छन्। कलिलै उमेरमा राष्ट्रिय टिमको कप्तानी समालेका रोहित अहिले परिपक्क सुनिन्छन्। उनको कप्तानीमा नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरीरहँदा उनलाई भने सिंगो टिमको मिहिनेतले सफलता हात पारेको विश्वास हुन्छ। रोहितलाई आफू क्रिजमा हुँदा जस्तोसुकै अवस्थाको सामना गर्न सक्छु जस्तो लाग्छ। तर जब उनी डगआउट पुग्छन्। त्यसपछि भने […]

खराब ब्याटिङसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध खराब ब्याटिङ गर्दै नेपाल संकटमा पुगेको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २५.२ ओभरमा ६ विकेट गुमाउँदै ८३ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ४३ बलमा १७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी […]