सतरञ्जी ‘साउथ ब्लक’ र ‘बुद्ध–कार्ड’

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) का निम्ति नेपालले भारतसित दोस्रो हवाई प्रवेशमार्ग उपलब्ध गराउन पटक–पटक आग्रह गरिरहेको छ । गत १ फागुनमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा...