बालेनले गरे आफ्नै सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत पनि बिदामा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय प्रमुखसहित तीन जना महानगरका कर्मचारी निलम्बनमा परेका छन् ।

सम्बन्धित सामग्री

एक दशकसम्म प्रमुख प्रशासकीय अधिकृत संघबाटै खटाइने

२१ फागुन, काठमाडौं । संघीय सरकारले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै कर्मचारी हुने प्रस्ताव गरेको छ । तर, संघीय निजामती सेवा ऐन बनेर लागु भएको १० वर्षसम्म भने संघबाटै प्रदेशमा प्रमुख प्रशासकीय अधिकृतहरु खटिनेछन् । १० वर्षपछि मात्रै स्थानीय तहले आफ्नै सेवाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न सक्नेछन् । संसदमा सोमबार दर्ता […]

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शाहीसहित सात जनाविरुद्ध मुद्दा

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित सात जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ । सोही गाउ“पालिकाको वडा नं २ स्थित देवकोटाबाडामा खानेपानी ट्याङ्की बनाउने क्रममा काम नसकि“दै सकिएको भनी राज्यकोषको लाखौं रकम हिनामिना गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत, नगरपालिका कर्मचारी, प्राविधिक, जनप्रतिनिधि र उपभोक्ता […]

स्थानीय तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बनाउन माग

३० फागुन, काठमाडौं। गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तहकै कर्मचारी कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बनाउनुपर्ने माग गरेको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ८ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो । महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको नेतृत्वमा गएको टोलीले मन्त्री मोदीलाई बुझाएको माग पत्रको ७ नम्बर बुँदामा भनिएको छ […]

आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत छान्न छान्न र तान्न होड

सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत तान्न सिंहदरबार धाउँछन्। दैनिक दसदेखि पन्ध्र जना स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न सिंहदरबार धाउने गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत छान्न सिंहदरबार आएका जनप्रतिनिधिले आफ्नो नीति, योजना, कार्यक्रम, कतिपय व्यक्तिगत र पार्टीगत काम सहज रूपमा गर्ने

पचरौताका प्रमुख प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन, अत्यावश्यक सेवा समेत बन्द

बारा। बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९/८० को नगरसभा समेत भएकाे छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपूर्ति तथा करार नविकरण […]

प्रशासकीय अधिकृत एक महिनादेखि सम्पर्कविहीन, नगरपालिकाको सेवा ठप्प

बारा – बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९र८० को नगरसभा समेत भएको छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपुर्ति तथा करार नविकरण समेत नहुँदा […]

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत कसलाई बनाउने ?

सुविधा र स्रोतसाधन परिचालनका दृष्टिले आकर्षक मानिएको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा संघीय तहको कर्मचारी खटाउने कि प्रदेश वा स्थानीय तहकै राख्ने भन्नेबारेमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ ।

फाकफोकथुममा टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत नै ‘नपठाइदिने’ समस्या झेलिरहेको फाकफोकथुममा आएका कर्मचारी चाहिँ अवधि नै नपुगी सरुवा जाने गरेका छन्। जनप्रतिनिधिले स्थानीय तह सम्हाल्न थालेपछि कोही प्रमुख प्रशासकीय अधिकृतले २...

गुल्मीमा एक महिना पनि टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

गुल्मी : देश संघीयतामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरू गठन भए।जसअनुसार कर्मचारी व्यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहको कार्य सञ्चालनका लागि कार्यकारी अधिकारसहित एक जना प्रमुख प्रशासकीय अधिकृत प्रत्येक स्थानीय तहमा खटिएका छन्। गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह छन्। यहाँ खटेका प्रमुख प्रशासकीय अधिकृत एक महिनासम्म पनि स्थानीय तहमा टिक्न सकेका छैनन्। इश्मा गाउँपालिकामा प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि &nb