गलत काम गर्ने सम्पूर्ण न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न कानुन व्यवसायीहरुको माग

काठमाडौं, १२ असार । कानून व्यवसायीहरुले गलत काम गर्ने न्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी न्यायालयमा विकृति र विसंगति बढेको भन्दै छानविनको माग गरेका हुन् । केही दिन अघि अधिवक्ता रुद्र पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच इच्छाराम तामाङको विषयमा भएको संवादको अडियो सार्वजनिक भएसँगै न्यायाधीशहरुको सम्पत्ति […]

सम्बन्धित सामग्री

न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न कानुन व्यवसायीहरूको माग

कानुन व्यवसायीहरूले गलत काम गर्ने न्यायाधीशहरूको सम्पत्ति छानविन गर्न माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी न्यायालयमा विकृति र विसंगति बढेको भन्दै छानबिनको माग गरेका हुन् ।केही दिनअघि अधिवक्ता रुद्र पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच इच्छाराम तामाङको विषयमा भएको संवादको अडियो सार्वजनिक भएसँगै न्यायाधीशहरूको सम्पत्ति छानविनको माग उठाएका हुन् ।पत्रकार सम्मेलनमा […]