शनिबारबाट मौसममा सुधार हुने

विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम  विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । “मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ”, उनले भने ।देशभर सामान्यदेखि पूर्ण ब

सम्बन्धित सामग्री

देशैभर वर्षा, कहाँ कति ? शनिबारबाट मौसममा सुधार

केही दिनदेखि देशैभर वर्षा भएको छ । वर्षाका कारण कतै पहिरो गएको छ त कतै डुबान भएको छ । यसका कारण थुप्रैको क्षति भएको छ । धेरैजसो राजमार्गहरु अवरुद्ध भएका छन् ।

थप १५० भन्दा बढी आरोही पुगे सगरमाथाको चुचुरोमा

९ वैशाख, काठमाडौं । शनिबारबाट मौसममा सुधार भएसँगै सगरमाथा आराहण धमाधम भइरहेको छ । पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार शनिबार राति नै चुचुरोतर्फ लागेका थिए । त्यसमध्ये १५० भन्दा आरोहीले चुचुरो चुमिसकेको खबर आएको उनले अनलाइनखबरलाई जानकारी दिए । ‘यो पाली ठूलो टोली गएको छ, संख्या यकिन भइसकेको छैन, उनले भने, ‘१५० […]