त्रिविबाट २९ हजार ७२९ जना विद्यार्थी दीक्षित, प्रधानमन्त्रीले भने : विश्वविद्यालयको शिक्षा सैद्धान्तिक मात्र हुनु हुँदैन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुन नहुने बताएका छन्। सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गदै देउवाले समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताएका हुन्। उनले विश्व शैक्षिक बजार निकै प्रतिष्पर्धी भएको भन्दै विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय…