टावरमा समस्या आएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द
टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल नजिक चट्याङ परेका कारण टावरमा समस्या आएको विमानस्थलले जनाएको छ ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) का निम्ति नेपालले भारतसित दोस्रो हवाई प्रवेशमार्ग उपलब्ध गराउन पटक–पटक आग्रह गरिरहेको छ । गत १ फागुनमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा...
काठमाडौं, पुस ५ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो सात महिनामा जम्माजम्मी ८१ जना विदेशी पर्यटकले ओहोरदोहोर गरेका छन् । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको सो विमानस्थलबाट ४५ जना विदेशी पर्यटक भित्रिएका छन् भने ३६ जना बाहिरिएका हुन् । विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अनुप केसीका अनुसार सबैभन्दा बढी पर्यटक फिलिपिन्स, इजिप्ट, पाकिस्तान, […]
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माण सम्पन्न भएको भन्सार गोदाम घर (कार्गो भवन) सम्म पुग्ने पहुँच मार्ग (सडक) तत्काल बनाउन नेपाल फ्रेड फरवार्ड एसोसियसनले माग गरेको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडान सुचारु भएसँंगै यस विमानस्थल हँुदै निकासीको सम्भाव्यता अध्ययन तथा सरोकारवालासँग छलफलका लागि आएको नेपाल फ्रेड फरवार्ड एसोसिएसनका प्रतिनिधिले भन्सार तथा कार्गो भवनसम्म पहुँच मार्ग […]
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले छुटैछुट पाउने भएका छन् । अब भैरहवामा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा पनि ५० प्रतिशत छुट पाउने...
भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सेप्टेम्बरसम्म विभिन्न चार विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी थालेका छन् । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले दैनिक तीनवटा...
नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सुविधासम्म चार तारे होटल ‘एसियन बुद्ध’ ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारिक वातावरणमा गुणस्तरीय सेवा दिने उद्देश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो ।युवा व्यवसायी पोमनारायण अधिकारीसहितका व्यवसायीले करिब एक अर्बको लगानीमा ‘एसियन बुद्ध होटल’ आजबाट अनौपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् । क्यासिनो, हेल्थ क्लब, स्पा, स्वीमिङ पुलसहित फोर स्टारको लागि आवश्यक सबै सेवासुविधा रहेको अधिकारीले जानक
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । विमानस्थलनको सुरुवातमा कुवेतको जजिरा एयरवेजले पहिलो अवतरण गरेको हो । सोमबार बिहान विमानस्थल आइपुगेको जजिराको...
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै, ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै, पर्यटनमा कोसेढुंगा बन्ने अपेक्षा
जजिरा एयरवेजले सातामा तीन दिन कुवेत–भैरहवा उडान गर्दै, अरू एक दर्जन अन्तर्राष्ट्रिय...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेको छ भने व्यावसायिक उडानको तयारी लगभग पूरा भइसकेको छ ।बिहीबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान उक्त विमानस्थलमा अवतरण गर्दा झन्डै २० मिनेट रनवेमै रोकिएपछि भने धेरैको मनमा यो विमानस्थल ठुला विमानका लागि उपयुक्त नभएको हो कि भन्ने आशंका उब्जिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, सचिव त
कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन् ।आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पु¥याउनका लागि निर्देशन दिएका हुन् । उनले सो विमानस्थललाई मास्टर प्लानअनुसार नै बनाउने प्रतिबद्धता […]