नेतृत्व सच्चिए ठीकै छ, अन्यथा अपमान सहेर बस्न सकिन्न–माधव नेपाल

काठमाडौं, साउन ७ । नेकपा एमालेका नेता माधव नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट गर्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । जनताको पार्टी बन्न सक्नुपर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ ।’ […]

सम्बन्धित सामग्री

नेपालगन्ज जसपालाई नै चाहिन्छ, अपमान सहेर त गठबन्धन धान्न गाह्रो हुन्छः मनीष सुमन

काठमाडौं, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले नेपालगन्ज उपमहानगरपालिकामा आफ्नो पार्टीलाई दिनुको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “वीरगन्ज जसपाले जितेकै ठाउँ हो, लोभीपापीले दल बदले भन्दैमा जनमत सँगसँगै जाँदैन । जनकपुर पनि हामीले […]

पार्टीभित्र निरीह र अपमान सहेर बसिरहन सकिनँः कमल थापा

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका पूर्वअध्यक्ष कमल थापाले निरीह, लाचार भएर पार्टीमा बस्न नसकेको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा थापाले पार्टीभित्र निरीह र अपमान सहेर बसिरहन नसकेको बताए। उनले भने ‘पार्टीभित्र अपमान सहेर बस्न सकिनँ। लामो समय पार्टीभित्र अटाए पनि अन्ततः आफैँले अप्रिय निर्णय लिन पुगेँ, यसका लागि क्षमाप्रार्थी […]

वामदेव गौतमजस्तो अपमान सहन्न : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् ।  शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पारे । एमाले अध्यक्ष के

अपमान सहेर पार्टीमा बस्दैनौं : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टीभित्र बस्न नसकिने चेतावनी दिएका छन् ।कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैैैै कोही पनि त्यत्तिकै घरबाट निस्कन नचाहने नेता नेपालले स्पष्ट पारे । नेता नेपालले क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टी भित्र […]

अपमान सहेर बसिन्न: नेपाल

काठमाडौं, (नेस)  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर बस्न नसकिने बताउनुभएको छ । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कसैलाई पनि आफूले बनाएको घर छाडेर हिँड्ने मन नहुने तर अपमान सहेर कोही पनि बस्न नसक्ने बताउनुभएको हो । उहाँले अरुको अपमान गर्नेले समाज र राष्ट्रको पनि अपमान […]

माधव नेपालकाे चेतावनी : ‘आफ्नाे घरकाे माया सबैलाई हुन्छ तर अपमान सहेर बसिन्न’

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर नबस्ने चेतावनी दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान र कुकर्म सहेर नबस्ने चेतावनी दिनुभयो ।  नेकपा एमालेलाई क्रान्तिकारी र आम नागरिकको पार्टी बनाउने अभियानमा अवरोध भइरहेको तर आम कार्यकर्ताको चाहनालाई कसैले रोक्न नसक्ने नेता नेपालको भनाइ छ ।  उहाँले अध्यक्ष ...

पार्टीभित्रको घाउ–खटिराले दुःख दिइरहेको छ : माधवकुमार नेपाल

पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले अब अपमान सहेर नबस्ने बताउनुभयो ।

पार्टी रूपान्तरण होस् भनेर पर्खेर बसेका छौं, अपमान सहेर बसिँदैन : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी सुध्रिने र रूपान्तरण हुने पर्खाइमा बसिरहेको बताएका छन् । उनले अपमान सहेर कोही नबस्ने चेतावनी दिए । पुष्पलाल स्मृति प्रतिष्ठानले बुधवार काठमाडौंको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लैजानका लागि नेतृत्वमा रहेकाहरू रूपान्तरित हुनुपर्ने बताएका हुन् ।  ‘हामी संकल्प गरौं, कम्युनिस्टलाई सही दिशामा लैजाने हो भने रूपान्तरित हुनुपर्छ । हामी पर्खेर हेरेर बसिरहेका छौं, सुध्रिन्छ, रूपान्तरण हुन्छ भनेर,&rsquo...

अपमान सहेर पार्टीमा बसिन्नँः माधवकुमार नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर नबस्ने बताएका छन्। दास कम्युनिस्ट हुन नसक्ने भन्दै उनले अपमान र गलत कुरा सहेर पार्टीमा बस्न नसकिने बताए। पुष्पलाल श्रेष्ठको४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेपालले आफूलाई जनैखटिराले दुःख दिएजस्तै पार्टीभित्र पनि विभिन्न घाउ खटिराले दुःख दिइरहेको बताए। कम्युनिस्ट पार्टी बिग्रिएपछि अरुभन्दा बढी गनाउने बताए।

अपमान र पीडा सहेर पनि पार्टी एकतामा लाग्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले अनेक अपमान र पीडा सहेर भए पनि आफू पार्टी एकतामा निरन्तर लागिरहेको र भविष्यमा पनि