बागलुङ–२ (१) मा जीत शेरचन विजयी

बागलुङ : बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जीत बहादुर शेरचन विजयी भएका छन्। शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गरेका हुन्। शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे।शेचरन पाँच दलीय गठबन्धका साझा उम्मेदवार थिए भने घर्तीलाई नेकपा एमालेले सघाएको थियो। यस क्षेत्रमा शेरचन र घर्ती बाहेक अन्य उम्मेदवार थिएनन्। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए।ताराख

सम्बन्धित सामग्री

सिटौला तनहुँ-१ बाट उपनिर्वाचन लड्नुहुन्न:  जीत शेरचन

कांग्रेस बागलुङ जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद जीत शेरचनले सिटौला तनहुँ १ मा हुने उपनिर्वाचनमा उम्मेदवार नहुने बताएका हुन् ।

डा आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन […]

आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस

नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा.आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा.शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए ।बुढाका अनुसार बागलुङ क्षेत्र

डा आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस

गलकोट- नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ ।  नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँ...

कांग्रेस बागलुङ जिल्ला सभापति पदमा ५१ प्रतिशत मत नआएपछि पुनः मतदान

बागलुङ - नेपाली कांग्रेस बागलुङको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ । कांग्रेसको विधानमा सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । निर्वाचनमा सहभागी जगदीशचन्द्र उपध्याय, जीत शेरचन र द्रोण कुँवर पहिलो चरणको निर्वाचनमा सहभागी छन्…

काँग्रेस महाधिवेशन : बागलुङ काँग्रेसको सभापतिमा पुनः निर्वाचन हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङ काँग्रेसको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । सभापतिका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर र जीत शेरचन तीन जना उम्मेदवार बनेका थिए । उम्मेदवार उपाध्यायले ७ सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले १ सय ६४ मत पाएका छन् । उपाध्याय र शेरचन बीच १०४ मतको फरक छ । दोस्रो चरणमा धेरै मत ल्याएका जगदीश चन्द्र उपाध्याय र जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाच