यूएई : कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्ष कैद र एक लाख दिर्हामसम्म जरिबाना

यूएईमा आफ्ना कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्षसम्म कैद र एक लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको छ ।  यूएई पब्लिक प्रोसिक्युसनले ड्युटीमा रहेका श्रमिकमाथि हातपात गर्ने रोजगारदातालाई कारबाही हुनेबारे आफ्नो ट्विटर ह्याण्डलमा जनचेतनामूलक भिडियो शेयर गरेको छ ।  عقوبة التعدي على الموظفين#قانون #ثقف_نفسك #ثقافة_قانونية #خلك_حكيم #الامارات #الامارات_العربية_المتحدة #النيابة_العامة_الاتحادية pic.twitter.com/FFknSHjp33 — النيابة العامة (@UAE_PP) January 21, 2023 २०२१ क...