भूमि आयोग खारेजविरुद्ध सुर्खेतका सुकुम्बासी संगठित, आन्दोलन गर्ने चेतावनी

सुर्खेत । भूमि आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध सुर्खेतमा सुकुम्बासीहरूले ५०१ सदस्यीय संघर्ष समिति गठन गरेका छन् । वीरेन्द्रनगर-२ कोलडाँडामा पुस्तौंदेखि बस्दै आएका सुकुम्बासीहरूले लालपुर्जा पाउने अन्तिम तयारी भइरहेको समयमा सरकारले भूमि आयोग विघटन नै गर्नु गलत भएको बताउँदै दबाबका लागि समिति बनाएका हुन् । संघर्ष समितिका संयोजकमा मोहन सुनार छन् । समितिले भोलि […]

सम्बन्धित सामग्री

भूमि आयोग विघटनविरुद्ध भूमिहीन संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । भूमि सम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको आव्हानमा कोटेश्वरमा प्रदर्शन गरिएको हो । आयोग खारेजीको सरकारको निर्णयले लाखौं भूमिहीनलाई चोट पुगेको संगठनको ठहर छ । प्रदर्शनको क्रममा संगठनले तत्काल निर्णय बदर नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । आयोग खारेजको […]