कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ । कांग्रेसकाे महाधिवेशन आगामी मंसिर ९ देखि १३ […]

सम्बन्धित सामग्री

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज

सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज गरेको छ । कांग्रेसका महासमिति सदस्य एवं वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै १८ भदौमा रिट दायर गरेका थिए ।

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट निवेदन खारेज

कोरोना महामारीलाई कारण देखाएर नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज भएको छ ।  बागमती प्रदेशका सांसद एवं कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले महामारीका बेला कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गरेका थिए ।  सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हाको इजलासले उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।  कांग्रेस मंसिर ९ देखि १३ सम्म काठमाडौंमा १४ औं महाधिवेशन आयोजना गर्न लागेको छ । यसअघि भदौ १८ गते बाट वडा तहको अधिवेशन आयोजना भइसकेको छ ।  ...