बेनीको मेयरमा कांग्रेसबाटै ७ जना आकांक्षी

म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन्।निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ। निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ।जिल्लाको एकमात्र नगरपालिका बेनीको मेयरको उम्मेदवार बन्न काँग्रेस भित्र रस्सकस्सी सुरु भएको छ। आधा दर्जन बढी नेताहरुले मेयरको टिकटका लागि लबिङ थालेको चर्चा छ।नेताहरुले पार्टी भित्र उम्मेदवारको

सम्बन्धित सामग्री

चन्द्रपुरको मेयरमा कांग्रेसबाट १२ जनाको दाबी, उपमेयरमा ७ जना आकांक्षी

रौतहट – स्थानीय तह निर्वाचनका लागि रौतहटको चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन् । स्थानीय कांग्रेस नेता नेता सुमन गौतमका […]