४२ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा फेब्रुअरीमा करेन्ट, डीएस २६० मात्र बुझाए पुग्ने

आगामी फेब्रुअरीमा डिभी २०२२ का ४२ सयसम्म केस नम्बर हुने नेपाली विजेताहरुको भिसा करेन्ट हुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार फेब्रुअरीमा डाइभर्सिटी भिसा पाउन सक्ने नेपालीहरुको संख्या तोकिएको हो । जनवरीमा ३२ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुको भिसा करेन्ट हुनेछ । अर्थात् […]