तीन महिनामा प्राधिकरण साढे आठ अर्ब नाफामा : आयल निगम दुई अर्ब १५ करोड घाटामा

जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी स्वामित्वका दुई प्रमुख संस्थानमध्ये नेपाल विद्युत् प्राधिकरण चर्को नाफामा छ भने आयल निगम नोक्सानमा सञ्चालन भइरहेको छ । चालू आवको पहिलो तीन महिनामा निगम दुई अर्ब...

सम्बन्धित सामग्री

पेट्रोलियममा चर्को नाफा राखेर डेढ वर्षमै ३० अर्ब ऋण र बक्यौता चुक्ता

डेढ वर्षयता निरन्तर चर्को नाफामा पेट्रोलियम बिक्री गरेर नेपाल आयल निगम ३० अर्ब ऋण र बक्यौताबाट मुक्त भएको छ । आयल निगमले गत आर्थिक वर्ष ०७९/८० मा कमाएको नाफाबाट इन्डियन आयल...

आयल निगम अठार अर्ब नाफामा

काठमाडौं, साउन ४ । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो । रुस–युक्रेन […]

आयल निगम कर्मचारी संघका अध्यक्षको माग- निगम नाफा गयो, कर्मचारीलाई बोनस चाहियो

नेपाल आयल निगम लिमिटेडको आधिकारिक टे«ड युनियय (कर्मचारी संघ) का अध्यक्ष वीरेन्द्र चन्दले बोनस खान पाउनु पर्ने माग राखेका छन् । आयल निगम गत आर्थिक वर्ष ०७९–८० मा १८ अर्ब रुपैयाँभन्दा...

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडौं, कात्तिक २१ । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो । कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दि

डेढ वर्षपछि नाफामा नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगम करिब डेढ वर्षपछि नाफामा गएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगम करिब डेढ वर्षपछि नाफामा गएको बताएका हुन् । ‘निगम डेढ वर्षपछि नाफामा गएको छ’, उनले भने, ‘अहिले निगम १ अर्ब १४ करोड नाफामा रहेको अनुमान गरिएको छ ।’ उनका अनुसार निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पुरानो १६ […]

निगम मासिक डेढ अर्ब रुपैयाँ नाफामा, भाउ घटाउने सुरसार छैन

काठमाण्डाै - नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्।कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि भाउ बढेको थियो ।भाउ बढे पनि कम मूल्यमा बेच्नुपरेको भन्दै निगमले निरन्तर घाटाको हिसाबकिताब देखाइरहेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा झरेपछि  निगमको मासिक नाफा १ अर्ब ६० करोड ...

डेढ वर्षपछि आयल निगम नाफामा, १ अर्ब ६० करोड मासिक नाफा हुने

काठमाडौं । नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुने भएकाे […]

आयल निगम ६ वर्षपछि घाटामा

१९ असोज, काठमाडौं । नेपाल आयल निगम ६ वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा घाटामा गएको छ । गत आर्थिक वर्षमा ४ अर्ब घाटा भएको निगमले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ पछि निगम निरन्तर नाफामा थियो । निगमले आर्थिक वर्ष २०७७/७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । […]

आयल निगम : पाँच वर्षदेखि नाफामा, बोनस बाँड्ने तयारी

१५ पुस, काठमाडौं । आर्थिक वर्षको पछिल्लो चार महिना इन्धनको बिक्री झण्डै शून्यको अवस्थामा झर्दा पनि नेपाल आयल निगमले झण्डै १३ अर्ब रुपैयाँ खुद नाफा गर्यो । आइतबार सार्वजनिक लेखा परीक्षण प्रतिवेदनअनुसार आव २०७६/०७७ मा निगमको नाफा १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । जबकी कोरोना भाइरसका कारण गत चैत दोस्रो सातादेखि सुरु भएको […]