रुपन्देही । लुम्बिनी कृषि विकास निर्देशनालयले प्रदेशका ८ जना उत्कृष्ट किसानलाई नगदसहित पुरस्कृत गरेको छ । मंगलापुरमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई नगद ८ हजार (कर कट्टी) सहित सम्मान गरिएको हो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटा, निर्देशनालयका निमित्त प्रमुख रामप्रसाद पाण्डे, मन्त्रालयका प्रवक्ता तथा प्रमुख नापी अधिकृत भूमिश्रोत नक्सांकन महाशाखा प्रमुख अनिल […]