राष्ट्रपति भण्डारीले दिइन् जितिया पर्वको शुभकामना

काठमाडौं, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले समतामूलक समाज निर्माणका लागि अग्रसर हुन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले जितिया पर्वले समाजमा विद्यमान अन्धविश्वास, विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेकी हुन् । उनले जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका […]