भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्‍यो : गगन थापा

काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गर्नुभएको छ । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफैंलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले प्रष्ट गर्नुभयो । ओली नेतृत्वको सरकारले […]

सम्बन्धित सामग्री

नेताहरूको समर्थन राजनीतिक बेइमानी : बालेन

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले अभियन्ता ई: को मागमा समर्थन र उपस्थिति जनाएर केपी ओली, बाबुराम भट्टराई, गगन थापा, स्वर्णिम वाग्लेलगायतका नेताहरूले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।  बुधबार सामाजिक...

कांग्रेस बाहिर ढुक्क, भित्र अशान्त

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा केही नेताका टिप्पणी छाड्ने हो भने सभापति शेरबहादुर देउवा लगायत नेताहरु मौन छन् । तर यो हाइसन्चो झट्ट बाहिरबाट देख्दामात्रै हो । कांग्रेसभित्र पनि अशान्ति मडारिएकै छ ।

खनाल, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नु पूर्व आफैँलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले बताए । ‘भीम रावलले पहिले केपी ओली […]

एमसीसी राष्ट्रघाती भए भीम रावलले केपी ओली मुर्दावाद भन्नुपर्छ: गगन थापा

काठमाडौँ, ८ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताएका छन् । संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा दर्ता गरेको तथा पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव […]

माधव नेपालविनाको एमाले हुन्न, केपी ओली प्राइभेट लिमिटेडः गगन थापा

काठमाडौं, १७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले माधवकुमार नेपालविनाको एमाले हुनै नसक्ने टिप्पणी गरेका छन् । उनले अहिलेको एमालेलाई केपी ओलीको भजनमण्डलीको संज्ञा दिए । ‘माधव नेपालविनाको एमाले हुन्न,’ आज काँग्रेस महालक्ष्मी नगरपालिकाले आयोजना गरेको दिपावलीको शुभकामना आदानप्रदानमा बोल्दै भने,‘केपी ओली प्राइभेट लिमिटेड हो ।’ अहिलेको एमालेमा ओलीको भजन गाउनेहरु मात्र भएको […]

केपी ओली र एमालेलाई संसदप्रति घृणा छः गगन थापा

काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग नेता थापाले पार्टीको १४औँ महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताएका हुन्। बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए। मंसिरमा महाधिवेशन हुन्छ भन्नेमा ढुक्क […]

केपी ओली संसदबाट भागेका भगौडा हुन : गगन थापा

नवलपरासी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट भागेको भगौडा भएको आरोप लगाएका छन्। पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्।ओलीले सरकार चलाउन नसके घरमा गएर सुते हुन्छ भन्दै थापाले संसद बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताए। थापाले प्रधानमन्त्री ओली कायर भएपछि राष्ट्रपती बिधादेवी भण्डारीलाई लगेर संसदको चापी बुझाएको जीकिर गरे।प्रधानमन्त्रीले चुनाव हुन्छ

ओली सरकारको पतन टाढा छैन : गगन थापा

नेपाली कांगेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन्  । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले  मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले...