संक्रमण रोकथाममा व्यक्ति आफैँ सचेत हुनुपर्ने

“चीन, दक्षिण कोरिया, सिङ्गापुर जस्ता मुलुकमा जनताले अनुशासित भएर जनस्वास्थ्यका मापदण्ड लागु गर्दा कोभिड-१९ लाई नियन्त्रण गर्न सकेका छन्”, उनले भने, “भारत, अमेरिका, ब्राजिललगायत हाम्रो देशमा जनताले अनुशासन पालना नगर्दा फेरि संक्रमण फैलिन थालेको हो ।”

सम्बन्धित सामग्री

होलीमा कोरोनाको डर : पानीमा नभिज्न र भिडभाडमा नजान डाक्टरको सुझाव

काठमाण्डौ - कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।  पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुप...