सरकारको ढिलासुस्ती : अझै छापिएन पुस्तक, अन्योलमा विद्यार्थी

सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । स्थानीय निर्वाचनको तयारीमा सर

सम्बन्धित सामग्री

जनतालाई दुःख दिने र ढिलासुस्ती सह्य हुँदैन: गृहमन्त्री

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पारेका छन्।...

हुलाकी सडक निर्माणमा ढिलासुस्ती

मोरङका सांसद र स्थानीय तहका प्रमुखहरूले गरे सडक संघर्षको घोषणा हुलाकी सडक निर्माणमा हदैसम्म ढिलासुस्ती भएको भन्दै मोरङको दक्षिणी क्षेत्रका संघ र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुखहरूले सडक संघर्ष घोषणा...

सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण

दमौली, ५ चैत । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ । तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो । दुवै सडक कालोपत्रको ठेक्का शङ्करमाली निर्माण […]

बसपार्क निर्माणमा चरम ढिलासुस्ती

काठमाडौं । काठमाडौंस्थित खुलामञ्च नजिकैको ‘पुरानो बसपार्क’ निर्माणमा चरम ढिलासुस्ती भएको छ । बसपार्कको सार्वजनिक जग्गामा भ्युटावर निर्माण कार्य निर्माण कम्पनीले ओगटेको सात वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । भ्यु टावर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले समयमै काम नगर्दा बसपार्क पुनस्र्थापना हुन सकेको छैन । बसपार्क पुनस्र्थापना नहुँदा सार्वजनिक यातायात प्रभावित बन्न पुगेको […] The post बसपार्क निर्माणमा चरम ढिलासुस्ती appeared first on राजधानी राष्ट्रिय दैनिक.

ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध निर्माणस्थलमै सार्वजनिक सुनुवाई

सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सडक ढलानको अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गर्न १६ जेठमा पत्राचार गर्दा समय सीमाभित्र काम सुरु नगरेपछि स्थानीयको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारविरुद्ध

ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध सार्वजनिक सुनुवाइ

खोटाङ – सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । सडक ढलानको अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गर्न १६ जेठमा पत्राचार गर्दा समय सीमाभित्र […]

ढिलासुस्ती गर्ने ठेकेदारलाई नगरपालिकाको ‘अल्टिमेटम’

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक ढलानको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई सात दिनभित्र काम सुचारु गर्न अल्टिमेटम दिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित बजारको सडक ढलानको काम अलपत्र पार्ने सूर्य विकास जेभीलाई हप्ता दिनभित्र काम सुचारु गर्न सोमबार पत्राचार गर्दै समयसीमा दिएको हो। पत्र पठाएको मितिले हप्ता दिनभित्र बजारको सडक ढलानको काम […]

मोटरेबल पुल निर्माणमा ढिलासुस्ती

गुल्मीमा कुल पाँच करोड १७ लाखको लागतमा बन्न सुरु भएको मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ र वडा नम्बर ७ जोड्ने मोटरेबल पुल निर्माणाधीन अवस्थामा दुईपटक नदीको बहाब बढेको कारणले भत्किएपछि पुल निर्माणमा ढिलासुस्ती भएको हो ।स्वीस सरकारको आर्थिक सहयोगमा बन्न लागेको झेंदी पुलको निर्माणका लागि २०७३ सालमा सम्झौता भएको थियो […]

कोरोनाको उपचारका लागि अब्बल रहेको टेकु अस्पतालको विस्तारमा ढिलासुस्ती

कोरोनाको उपचारका लागि अब्बल रहेको टेकु अस्पतालको विस्तारमा ढिलासुस्ती भएको छ।

बसपार्क निर्माणमा ढिलासुस्ती

राजविराज, १७ साउन: नगरवासीको चाहना र सपनाका रुपमा लामो समयदेखि बसपार्क निर्माणमा ढिलासुस्ती हुँदा अलपत्र परेको छ । सप्तरीको राजविराजस्थित राजदेवी टोलमा रहेको व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन । निर्माण कार्यको समय अवधिसमेत समाप्त भएको सात महिना बितिसकेको बताइएको छ । शहरी विकास मन्त्रालयबाट रु १६ करोड […]