भारतीय फिल्म ‘द कश्मीर फाइल्स’ लाई लिएर यतिखेर भारतमा फेरि विवाद सिर्जना भएको छ। इजरायली फिल्म निर्माता नाडव लपिडले हिजो साँझ भारतको गोवामा आयोजित ‘इन्टरनेशनल फिल्म फेस्टिभल अफ इण्डिया’ को समापन कार्यक्रममा सो फिल्मलाई लिएर बोलेको विषयले भारतीय राजनीति तरंगित भएको हो।
५३ औं संस्करणको समापन समारोहमा निर्माता तथा जुरीका रुपमा रहेका…