ऐतिहासिक धार्मिक मठ–मन्दिरको सार्वजनिक जग्गा यसरी हुँदैछ अतिक्रमण

जनकपुर । ऐतिहासिक धार्मिक नगरी जनकपुरधाममा कुनै समय मठ–मन्दिरको अधिनमा ६ हजार बिघाभन्दा बढी जग्गा थियो । २३ वटा गुठी मातहतका मठ–मन्दिरको नाममा रहेका सो जग्गामध्ये करिब ५ हजार बिघा जग्गा अतिक्रमणको चपेटमा परेका छन् । मन्दिरका महन्तदेखि पूजारी लगायतले मठ–मन्दिरका नामका सार्वजनिक जग्गा हड्पेर व्यक्तिको नाममा दर्ता गराएका छन् ।ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पौराणिक स्थलका जग्गा अतिक्रमण अहिले पनि रोकिएको छैन । अतिक्रमित भएका मठ–मन्दिरको जग्गामा अहिले ठुल्ठुला होटल, महल तथा

सम्बन्धित सामग्री

बेनी नगरले भत्काउन थाल्यो सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना

म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ।...

म्याग्दीको बेनीमा सार्वजनिक जग्गा अतिक्रमण, गुठीको जग्गामा घरटहरा

म्याग्दी : बेनी नगरपालिकाका  सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा र गुठी जग्गा अतिक्रमणमा परेका छन्। कतै सार्वजनिक जग्गा अतिक्रमण गरेर घरटहरा बनाइएका छन् भने कतै जग्गा मिचेर व्यक्तिगत प्रयोजनमा ल्याइएको छ।बेनी नगरपालिका–२ हाडेभिरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाइएको छ।खाद्य संस्थानबाट किनेका जग्गा र बेनी नगरपालिकालाई दिएको चारआना जग्गाको भवन पनि व्यक्तिको कब्जामा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिए पनि गलेश

भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै

रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु

सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौती : मन्त्री झाँक्री

काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छिन् ।  सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । अतिक्रमण हुँदा प्राकृतिक विपत्ती निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको पनि बताइन् ।  सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी […]

सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौती : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छन् । सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । अतिक्रमण हुँदा प्राकृतिक विपत्ति निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको पनि बताइन् । सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ । त्यसो नगरिए सहरी बस्न मात्र नभइ देखाउन लायक पनि नहुने बताइन् । सोही कारण एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छिन्। नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको भन्दै उनले गलत काम गर्नेलाई...

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन् ।  नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन्  ।सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरु प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गरिन् । उनले भनिन्, ‘सार

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

म्याग्दी : म्याग्दीमा वर्षौदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी निजी बनाउने क्रम बढ्दै गएको गुनासो व्यापक बनेपछि बल्ल अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ।बेनी नगरपालिका भित्रका प्रायः सबै वडाहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत बनाउनेको संख्या उल्लेख्य रहे पनि अहिले बेनी नगरपालिका ८ स्थित कालीपुलबाट अतिक्रमित सरकारी जग्गा पहिचान गरी फिर्ता गर्न सार्वजनिक जग्गा अतिक्रमण गरेका व्यक्तिहरुलाई ताकेता गरिएको हो।नगरपालिका भित्रका सवै (१० वटै) वडाहरुमा यसै गरी अतिक्रमित सार्