कर्णाली मन्त्रिपरिषद हेरफेर : दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने

२९ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद हेरफेर हुँदै, जनमत पार्टी सरकारका जाने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त गर्ने बताइएको छ । जनमतले साहको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरिसकेको छ । तर कुन मन्त्रालय दिने भन्ने तय […]

मन्त्रिपरिषद हेरफेर पाँच नयाँ अनुहारको प्रवेश

लामो समयको रस्साकस्सीपछि नेकपा समाजवादीका चार मन्त्री र एक राज्यमन्त्री फेरिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो। कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन …

तत्काल मन्त्रिपरिषद हेरफेर गर्न एकीकृत समाजवादीको दबाव

८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो […]

सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

८ असार, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन । सत्तारुढ गठबन्धनका शीर्ष नेताकै छलफलले […]

एकीकृत समाजवादीका तीन मन्त्रीले किन चाहे अझै सरकारमै रहन?

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो दलबाट मन्त्री बनेकाहरुलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरिसकेको छ। यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरिसकेका छन्। तर एकीकृत समाजवादीकै तीन मन्त्री भने अहिले नै सरकारबाट बिदा हुने पक्षमा देखिँदैनन्। स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले,…

माधव नेपाललाई प्रश्न : मन्त्री फेरिएपछि २ नेताले पार्टी छाड्न लागेका हुन् ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले मन्त्री नियुक्त हुने बेलामा नै ६ महिनाका लागि भनेर जानकारी गराएको बताए । उनले भने– ‘यो नियमित प्रक्रिया हो, पहिले नै हामीले ६ महिनासम्म मन्त्री रहने भनेका थियौं । सुरुदेखि नै भनेको कुरा हो ।’ २ जना मन्त्री पार्टीमा रहनुहुँदैन भन्ने कुरा छ नी भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष न

कर्णालीमा दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ । आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरिएको […]

कर्णालीमा ‘फ्लोर क्रस’ गरेका सांसदलाई मन्त्री पद उपहार

सुर्खेत ।  कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरफेर गरिएको छ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’  गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् ।   यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिएका छन् भने मुख्यमन्त्र