तिहारपछिको पहिलो कारोबारमा नै दोहोरो अंकले घट्यो नेप्से

तिहारपछिको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर राताम्मे बनेको छ ।

सम्बन्धित सामग्री

दोहोरो अंकले घट्यो नेप्से, कस्तो रह्यो यो साताको कारोबार ?

काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से बजार साताको अन्तिम कारोबारमा दोहोरो अंकले घटेको छ । बिहिबार नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ९३ लाख ८२ हजार ४४० कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको कारोबार भएको छ । […]

दोहोरो अंकले घट्यो नेप्से

बुधबारको कारोबारमा व्यापार समूह १० दशमलव ५७ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

साताको तेस्रो दिन दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, १ चैत । साताको कारोबारको तेस्रो दिन मंगलवार नेप्से परिसूचक १७ दशमलव १५ अंक घटेको छ । आज नेप्से परिसूचक २ हजार ६५० दशलमव ९७ विन्दुमा झरेर बन्द भएको हो । यस्तै, आज दिनभर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये इमर्जिङ […]

दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा समेत गिरावट - Naya Patrika

साताको पहिलोदिन आइतबार दोहोरो अंकले नेप्से घटेको छ । १२ दशमलव ५१ अंकले घट्दा नेप्से परिसुचक १३५३ दशमलव ६४ मा झरेको छ । पछिल्ला २ दिन उकालो लाग्न थालेका थियो...पूरा पढ्नुहोस् »