रुसले युक्रेनमाथि अनावश्यक प्रतिबन्ध लगाएको भन्दै पुटिनलाई बाइडेनले थर्काए

एजेन्सी, २४ मङ्सिर। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई थर्काएको बताएका छन्। रुसले युक्रेनमाथि अनावश्यक प्रतिबन्ध लगाएको भन्दै आफूले पुटिनलाई थर्काएको बाइडेनले बताएका हुन्। रुसले युक्रेनमाथि आक्रमाण गरेमा अमेरिकाले नसहने भन्दै चेतावनी दिएको समेत बाइडेनले स्पष्ट पारेका छन्। बाइडेनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘यदि […]

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध, सुनको मूल्य एकलाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो । युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध समेत लगाएको छ ।रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ । यस्तै कच्चा तेलको मूल्य उच्च