जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका […]
प्रदर्शनका क्रममा विभिन्न सहरमा पसल लुटपाट, सार्वजनिक भवनमा आगजनी र प्रहरीसँग झडप भएका छन्। घटनामा ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी र अग्निनियन्त्रक घाइते भएका छन्।
अमेरिकी अध्यागमन अधिकारीहरूद्वारा गैरकानूनी रूपमा गिरफ्तार वा थुनामा परेका अमेरिकी नागरिकहरूलाई कम्तीमा ५ लाख अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउने प्रावधानसहितको नयाँ विधेयक अमेरिकी संसदमा दर्ता गरिएको छ। न्यु मेक्सिकोकी डेमोक्र्याटिक सांसद टेरेसा लेजर फर्नान्डेजले बिहीबार “जस्टिस फर सिटिजन्स रोङफुल्ली डिटेन्ड बाइ आइस एक्ट” दर्ता गराएकी हुन्। यस विधेयकमा न्यु जर्सीकी डेमोक्र्याट सांसद बोनी वाटसन कोलम्यान […]