छुवाछूतविरुद्ध संकल्प प्रस्ताव

संविधान र कानुनमा व्यवस्था भएबमोजिम छुवाछूत वा विभेद गर्नेलाई कडा कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति भराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरिएको छ।...

सम्बन्धित सामग्री

संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता

७ मंसिर, काठमाडौं । जनमत पार्टीले संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मंसिर गतेलाई रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन आवश्यक रहेको भन्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ मा संकल्प प्रस्ताव दर्ता गर्न सकिने […]

आम माफीविरुद्ध रास्वपाको संकल्प प्रस्ताव

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम माफीको गलत प्रयोग भएको भन्दै त्यसलाई रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ ।...

छुवाछूतविरुद्ध संकल्प प्रस्ताव

संविधान र कानुनमा व्यवस्था भएबमोजिम छुवाछूत वा विभेद गर्नेलाई कडा कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति भराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरिएको छ।...

एमालेले आज संसदमा संकल्प प्रस्ताव पेस गर्ने

काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे संसदमा दर्ता गरेको संकल्प प्रस्ताव आजको बैठकमा पेस गर्ने भएको छ । आज ११ बजेलाई बोलाइएको प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता संकल्प प्रस्ताव एमालेले बैठकमा पेस गर्ने भएको हो । पार्टीका मुख्य सचेतक विशाल भट्टराईले पेस गर्ने र सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित […]

प्रतिनिधिसभामा मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गर्नुभएको हो । सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गर्नु भएको छ । भट्टराईले […]

संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

राष्ट्रिय सभाले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभाको बिहीवार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम...

संघीयता कार्यान्वयनसम्बन्धी विषयको राष्ट्रियसभामा संकल्प प्रस्ताव पेस

काठमाडौं : संघीय संसदअन्तर्गत राष्ट्रियसभामा संघीयता कार्यान्वयनसम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ।बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गरका हुन्।राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रही जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाँई, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई १५ बुँदे संकल्प प्रस्ताव दर्ता भएको हो।संकल्प प्रस्तावमा संघीयताको गहन

राष्ट्रियसभामा संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव पेस

राष्ट्रियसभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ । बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव  खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन् ।राष्ट्रियसभा सदस्य देवकोटाको प्रस्तावक र जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाँई, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थकमा १५ बुँदे संकल्प प्रस्ताव दर्ता भएको हो । संकल्प प्रस्तावमा संघीयताको गहन अध्ययनका लागि संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय स

राष्ट्रियसभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता

सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो । प्रस्तावको समर्थकमा काँग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिलाकुमारी रहेकी छन् ।

गण्डकीको विशेष अधिवेशन :  १३बुँदे साझा संकल्प प्रस्ताव पारित

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन १० बैठक बसेर सकिएको छ । २१ पुसदेखि सुरु बैठक १३बुँदे साझा संकल्प प्रस्ताव पारित गर्दै मंगलबार सकिएको हो । साझा संकल्प प्रस्ताव पारित भएसँगै...