काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध

काठमाडौं उपत्यकामा तिहारको अवसरमा राति ९ बजेपछि देउसी र भैलो खेल्न नपाउने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार सो निर्णय गरेका हुन् । कोभिड–१९ संक्रमणका कारण स्वास्थ्य मापदण्ड पालना गरेर राति ९ बजेसम्म मात्र देउसी र भैलो खेल्न दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालय

सम्बन्धित सामग्री

उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक

काठमाडौं । काठमाडौं उपत्यकामा तिहारको बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । राति ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । बैठकले मर्यादित एवं सभ्य तरिकाले राति नौ […] The post उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न प्रशासनको रोक

काठमाडौं । काठमाडौं उपत्यकामा तिहारको बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । राति ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । बैठकले मर्यादित एवं सभ्य तरिकाले राति नौ […]

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०२९ साल कात्तिक महिनाको ४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१.देउसी भैलोमा प्रशासनको अंकुशतिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बता

उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय

तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ अध

देउसी भैलोमा सरकारको ‘हस्तक्षेप’ किन ?

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न निषेध गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले देउसी भैलोको समय तोकेपछि सामाजिक सञ्जालमा यो निर्णयको चर्को विरोध भइरहेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालयको अनुमति लिएर देउसी भैलो खेल्ने समय तोकेका हुन् । उपत्यकामा बाहेक अरु जिल्लामा पनि सीडीओहरुले आफ्नो अनुकुल देउसी भैलो खेल्ने समय किटान गरेर सूचना

काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । आज बसेको उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले राति ९ बजेसम्म देउसीभैलो खेल्न दिने निर्णय गरेको हो । कोभिड-१९ लाई मध्येनजर गर्दै सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर देउसी भैलो, नाचगान लगायतका कार्यहरू राति ९ बजेसम्म गर्न पाइने प्रशासनले जनाएको...

काठमाडौं उपत्यकामा देउसी–भैलो खेल्न दिने तयारी

काठमाडौं । सरकारले यसवर्षको तिहारमा देउसी-भैलो खेल्न दिने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंकाअनुसार जनस्वास्थ्यका मापदण्ड पालना गरेर यसवर्षको तिहारमा देउसी भैलो-खेल्न दिने तयारी भइरहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले यसबारे सुरक्षा समितिको बैठक बसेर छिट्टै निर्णय गर्ने जानकारी दिए । ‘‘अहिलेसम्म यसबारे छलफल हुन पाएको छैन । सुरक्षा...