लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन संघ सरकारले १ अर्ब रुपैयाँ दिने

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको लागि संघीय सरकारले १ अर्ब रूपैयाँ उपलब्ध गराउने भएको छ । पुस पहिलो हप्ताको मन्त्रिपरिषद् बैठकले राजधानीमा स्थायी संरचना निर्माणका लागि संघीय सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेकोमा १ अर्ब रुपैयाँ सुनिश्चित गरेको हो ।  संघले दिने रकमबाट गुरूयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहण समेत गरी अगाडि बढाइने भएको छ । मुख्यमन्त्री कूलप्रसाद केसीले प्रदेश सरकारले स्थायी राजधानीमा संरचनाको काम अगाडि बढाउने बताए ।  दाङको भालुवाङमा प्रदेशको स्थायी राजधानी बनाउन गुरूयोज...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश राजधानी निर्माणका लागि संघीय सरकारको १ अर्ब

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको १६ महिनापछि गुरुयोजनाको खाका तयार भएको छ । स्थायी राजधानीमा संरचना निर्माणका लागि बजेट अभावमा रोकिएका काम अगाडि बढाउन संघीय सरकारले १ अर्ब रकम व्यवस्थापन गरेको छ । लुम्बिनी प्रदेश सभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी उपत्यका पारित गरेको थियो । […]