काबुल विमानस्थलमा विस्फोट हुँदा अमेरिकी नागरिकसहित ६० जनाको ज्यान गयो

काठमाण्डाै - अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन्। १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो। जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ । यसअघि क...

सम्बन्धित सामग्री

काबुल विमानस्थल नजिकै फेरि अर्को विस्फोट

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ ।     शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो ।     विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ ।       विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छ...

काबुल विमानस्थल नजिकै फेरि अर्को विस्फोट

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ ।  शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो ।विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ ।   विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसा

काबुल विमानस्थल नजिक फेरि विस्फोट

विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरू गरिरहेका बेला विस्फोटन भएको हो ।

काबुल विमानस्थलमा अर्को विस्फोट

काबुल– अफगानिस्तानको राजधानी काबुलमा विस्फोट भएको छ । बीबीसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै काबुल विमानस्थल नजिकै विस्फोटको जानकारी दिएका छन् । समाचार एजेन्सी एएफपीले पनि विस्फोटको आवाज सुनिएको बताएको छ । आइतबार बिहानमात्र अमेरिकी राष्ट्रपति जो बाइडनले काबुलमा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । आइतबार भएको यो विस्फोटबारे थप विवरणहरु प्राप्त हुन सकेका […]

काबुल विमानस्थलमा विमान पर्खिरहेका ४२ जना नेपाली सुरक्षित

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर नेपाल फर्काउन तयारी अवस्थामा राखिएका नेपालीहरु सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल विमानस्थल नजिकैको सुरिक्षत स्थानमा ४२ जना नेपालीलाई राखिएको छ । ती सबै नेपालीहरु सकुशल रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्लासलले जानकारी दिइन् । विहीबार काबुल विमानस्थल नजिकै दुई वटा बम विस्फोट हुँदा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा […]

काबुल विस्फोट : मृतकको संख्या ११० पुग्यो, विमानस्थलमा सुरु भयो उद्धार कार्य

शुक्रवार काबुलस्थित हदिम कर्जाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको आत्मघाती बम विस्फोटमा करिब ११० जनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। आक्रमणमा मारिनेमा अधिकांश अफगानी नागरिक रहेका छन्। विस्फोटमा १३ जना अमेरिकी सेवाका कार्यरत कर्मचारी र २८ जना तालिवानी लडाकुको समेत मृत्यु भएको छ। काबुल विमानस्थल बाहिर भएको आक्रमणको जिम्मेवारी आइएसआइएसले…

काबुल विमानस्थल विष्फोट (अपडेट) : मृत्यु हुनेको संख्या सय नाघ्यो

एजेन्सी, ११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो छ भने घाइतेको संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको हो । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म सय भन्दा […]

काबुल विमानस्थल विष्फोटः९० को मृत्यु, १५० भन्दा बढी घाइते

एजेन्सी, ११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ भने घाइतेकबो संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको हो । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म ९० जनाको […]

काबुल विमानस्थल विस्फोटमा मारिनेमा अमेरिकी नागरिक पनि

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । पेन्टागनका प्रवक्ता जोन किर्बीले घटनामा अमेरिकी नागरिकले ज्यान गुमाएको पुष्टि गरेका हुन् ।ट्वीटरमा यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘एबी गेटमा भएको विस्फोट एक जटिल हमलाको नतिजा हो । जसमा कयौँ अमेरिकी र सर्वसाधारणले ज्यान गुमाएका छन् । एबी गेटभन्दा केही पर रहेको बैरन होटल वा त्यस निकट अर्को विस्फोट भएको पनि पुष्टि भएको छ ।’We can confirm that the explosion at t

काबुल विमानस्थल बाहिर बिस्फोट, कम्तिमा ११ जनाको मृत्यु

अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी भएको छ । तालिबान सम्बन्ध एक अधिकारीका अनुसार बिहीबार साँझ भएको विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मारिनेमा बालबालिका र महिला पनि रहेको ती अधिकारीको भनाइ छ । घटनामा तालिबान लडाकुसहित थुप्रै सर्वसाधारण पनि घाइते भएको ती अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।हालसम्म प्राप्त जानकारीमा विमानस्थलको गेटमा विस्फोट भएको थियो । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उक