Kathmandu. The Taliban government of Afghanistan has announced the release of an American citizen who had been detained for more than a year.According to the Ministry of Foreign Affairs, the family of language expert and researcher Denis Rumsfeld had petitioned the supreme leader of Afghanistan for his release on the occasion of Eid.The statement issued by the ministry read,
पश्चिम एशियामा बढ्दो द्वन्द्वको प्रभावसँगै राजधानीमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भइरहेका बेला नेपाल आयल निगमले ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष राखेको जनाएको छ। प्रस्तावको प्रत्युत्तर भने अझै प्राप्त नभएको निगमले जनाएको छ। हालै इरानमाथि अमेरिका र इजरायलले संयुक्त हवाई कारबाही गरेपछि अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताको प्रभाव नेपालमा पनि देखिएको छ। उपत्यकामा […]
सरकारले ‘सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६)’ सार्वजनिक गर्दै विकास योजनालाई नतिजामुखी कार्यान्वयनतर्फ केन्द्रित गर्ने प्रयास गरेको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको उक्त कार्ययोजना गत फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो। कार्ययोजनामा आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन, समृद्धि र न्यायलगायत क्षेत्रलाई आधार बनाउँदै स्पष्ट रणनीति, लक्ष्य, सूचक र विश्लेषण समेटिएको छ। प्रत्येक […]
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौँलगायत केही जिल्लामा वर्षा भएको छ । काठमाडौँमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा असिनापानी, हिमपात र हुरीबताससमेत आएको छ । विभिन्न जिल्लाको वर्षामापन […]
रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई नियन्त्रणमा लिएको छ। मंगलबार पौने पाँच बजेको समयमा सुनचाँदीको अवैध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक रूपा लाबुङको कमाण्डमा खटिएको टोलीले होटेलको कोठा नम्बर १०२ मा चेकजाँच गरेको थियो। जाँचका क्रममा कोठाभित्र रहेका चारजना पुरुषलाई नियन्त्रणमा लिई […]
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ४१४ मोटरसाइकल नियन्त्रणमा लिँदै ३६ जनामाथि कारबाही गरिएको छ। सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाई) गरी अत्यधिक आवाज निकाल्ने, ध्वनी प्रदूषण फैलाउने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि नियन्त्रण गर्न गत असोज २७ गतेदेखि अभियान सुरु गरिएको हो। प्रहरीका अनुसार पछिल्लो चरणमा चैत ९ गतेदेखि खटिएको […]