काठमाडौं : डिफेण्डिङ च्याम्पियन टिम चारह धनगढीले दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-२) को उपाधि जितेको छ। ब्याटिङमा सुनिल धमला र रोहन मुस्ताफाको उत्कृष्ट ब्याटिङ तथा ललित भण्डारीको उत्कृष्ट बलिङ मद्दतमा स्थानिय टिम चौराहले फाइनल मा काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो।
उपाधिसँगै चौराहले नगद