बालगृह सञ्चालकका छोराले १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोप

दाङ– रुकुम पश्चिममा बालगृह सञ्चालक तथा वडा अध्यक्षका छोराले बालगृहको संरक्षणमा रहेकी १२ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको छ। रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न मुख्य अभियुक्तको खोजतलास तीब्र पारेको जनाएको छ। घर परिवारका सदस्यदेखि अन्य क्षेत्रमा खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए। ‘घटनाका […]

सम्बन्धित सामग्री

तेह्र वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाउने वृद्धलाई १२ वर्ष कैद

इलामको माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा १२ वर्ष कैदको फैसला गरिएको छ । जिल्ला अदालतले दिलबहादुरलाई १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो । अदालतका न्यायाधिश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको …

बुबाबाट गर्भवती भएकी बालिकाको जिम्मेवारी सयात्रीले लियो

महोत्तरी – आफ्नै बुवाले बलात्कार गरेर १३ वर्षीया छोरीलाई गर्भवती बनाएको घटना बाहिरिएसँगै गैरसरकारी संस्थाहरुले निकै चासो देखाएका छन् । महोत्तरीको  बर्दिबास–११ स्थित खयरमारा स्थायी घर भई हाल भक्तपुर बस्ने आफ्नै छोरी संगीता (नाम परिवर्तन गरिएको )लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको घटना १८ चैतमा बाहिर आएको थियो । घर महोत्तरी भए […]

गर्भवती महिलालाई बलात्कार गर्ने युवक पक्राउ

पर्सा, असार २९ । घरमा कोहि नभएको मौका छोपी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले एक २० वर्षीय युवकलाई पक्राउ गरी सर्वजनिक गरेको छ । नातामा आफ्नै कार्की पर्ने पाँच महिनाकी गर्भवती २४ वर्षीय महिलालाई करणी गरेको अभियोगमा २० वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । गत बिहिवार बेलुका घरमा […]

पतिलाई डोरीले बाँधी गर्भवती पत्नीमाथि सामूहिक बलात्कार

एजेन्सी, २३ जेठ । पाकिस्तानको पञ्जाब प्रान्तमा गर्भवती महिलामाथि सामूहिक बलात्कार भएको छ । हतियारसहित घरभित्र पसेर ती महिलामाथि सामूहिक बलात्कार भएको डेली पाकिस्तानले लेखेको छ । झेलम शहरमा भएको घटनामा पाँच जना संलग्न रहेको उल्लेख छ । समाचार अनुसार पीडितका पतिलाई डोरीले बाँधेर पत्नीमाथि बलात्कार भएको हो । घटनापछि गर्भवती महिलाको स्वास्थ्य परीक्षण भएको […]

१३ छात्रालाई बलात्कार : आठ जना गर्भवती, शिक्षकलाई मृत्युदण्ड

काठमाडौँ। इन्डोनेसियामा विद्यार्थीहरूलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरूलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ । बाडुङ्गमा अवस्थित एक अदालतले गत फेब्रुअरी महिनामा हेरी विरावन नाम […]

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङ । बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो । छोरीलाई बलात्कार गरेको भन्दै […] The post बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवा पक्राउ

कञ्चनपुरमा आफ्नै नाबालिक छोरीलाई एक वर्षदेखि बलात्कार गर्दैआएका एक बाबुलाई पक्राउ गरिएको छ । समाचार अनुसार १३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ । जिल्लाको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक …

किशोरीमाथि पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ

किशोरीमाथि पटक-पटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ परेका छन्।

बलात्कार आरोपित पक्राउ

सप्तरी / बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो । आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल... The post बलात्कार आरोपित पक्राउ appeared first on Purbeli News.