रुपन्देही । कपिलवस्तुमा बाबुछोरा सँगै बसेर मदिरा पिएपछि विवादमा छोराले बुवाको हत्या गरेका छन् । आफ्नै बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसी यसरी पक्राउ परेका हुन् । जीवनले आफ्नै बाबु ५५ वर्षीय नारायण केसीलाई चिर्पट प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ। शनिबार बेलुका […]