उनले आफ्नो घरमा तल्लो तलामा पूजा कोठा भएको र केटी साथी आउँदा तलमाथि गर्दा महिनावारी भएको बेला पूजा कोठा अगाडि हिँड्न नहुने भन्दै आपत्ति जनाए। उनले राखेका मापदण्ड र पत्रकारप्रति घृणाको मुखभरी जबाफ थियो मसँग। तर उमेरको लाज राखेँ। पाकेका कपाल र न्याय क्षेत्रमा काम गरेका व्यक्तिको सोच देखेर दया लाग्यो।
एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल दागेको भारतीय सेनाले जनाएको छ । पाकिस्तानसँग ४५० किलोमिटर टाढासम्मको लक्ष्य भेट्ने म्याक ३ गतिको हाइस्पीड मिसाइल छ । भारतीय सेनाकी कर्ने सोफिया कुरैशीले गए राति एक बजेर ४० मिनेट जाँदा पाकिस्तानले आफ्ना सैन्य अखडामा यस्ता मिसाइल दागेको जानकारी दिएकी हुन् । भारत-पाकिस्तानबीच जारी फौजी […]
कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि निर्माण थालिएको सो अस्पतालको भवन बल्ल अन्तिम चरणमा पुगेको हो । हालसम्म भवन निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि पटकपटक म्याद थप गरे पनि निर्माण सम्पन्न भएको थिएन । अब […]
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि निर्माण थालिएको सो अस्पतालको भवन बल्ल अन्तिम चरणमा पुगेको हो । हालसम्म भवन निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि पटकपटक म्याद थप गरे पनि निर्माण सम्पन्न भएको थिएन । अब […]