नाराबाजीबीच प्रतिनिधि सभा चलाउने सभामुखको संकेत, प्रतिपक्षीले गरे २० मिनेट नाराबाजी

सभामुख सापकोटाले नाराबाजीबीच 'मैले संविधान कानून बर्खिलाप केही गरेको छैन। सदन सञ्चालन गर्न सहयोग गर्नुहोस्' भन्दै आग्रह गरे। तर एमाले सांसदहरुले 'पार्टीले कारवाही गरेका तथाकथित सांसदलाई निष्काशन गर' भन्दै नारा लगाइरहे।