बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

  रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ बाफ पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ । कागती चिया कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ । सर्स्युँको तेल एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ । ...

सम्बन्धित सामग्री

सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्सबीच सम्झौता

काठमाडौं– सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्सबीच बैंकका ग्राहकको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर लघु, साना र मझौला उद्यमीलाई एमएसएमई सहयोग गर्ने सम्झौता भएको छ । साझेदारीअन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय बिजनेस सोलुशन्सको सेवा लिने छन् । यसबाहेक, उपायले व्यावसायिक […]

धनप्राप्तिका उपाय

आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा धनप्राप्तिका लागि निम्न उपाय बताएका छन् : पारिवारिक मेल : जुन घरको वातावरण लक्ष्मीको स्वागतका लागि पूर्णतः तयार हुन्छ, त्यस घरमा धनको कमी हुँदैन । जुन घरको...

‘राष्ट्रपतिको कदमविरुद्ध कानूनी उपाय खोज्छौँ’

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानूनी उपाय खोजिने बताएका छन् । बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानूनी उपाय खोजिने बताएका हुन् ।  कानूनी उपाय […]

गाडी चाहियो? उपाय छँदै छ नि!

काठमाडौँ – ‘हालै मात्र उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो परिवर्तन गरेको छ। अब उपाय सिटी कार्गो ‘उपाय’को नामले चिनिने छ,’ देश सञ्चारसँगको कुराकानीका क्रममा ‘उपाय’का कमर्सियल डिरेक्टर राहुल मल्ल ठकुरीले भने। ठकुरी यहाँको मार्केटिङ, सेल्स र विजनेस डिपार्टमेन्ट हेर्छन्। ‘नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदायकको […]

उपाय सिटी कार्गो अब नयाँ रुपमा

उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो हालै अनावरण गरेको छ। अब उपाय सिटी कार्गो, ‘उपाय’को नामले चिनिने कम्पनीले जनाएको छ । कार्गोले नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गर्दै आएको छ ।  उपायले प्रविधिको सही प्रयोग गरेर समग्र दुवानी व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए । निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रत

उपाया सिटी कार्गोको ‘उपाय फुलफिल्मेन्ट सर्भिस’

उपाया सिटी कार्गो कम्पनीले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको हो ।नेपालभर सानादेखि ठूला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरी, ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य लिएको यस कम्पनीले ‘उपाय अन डिमाण्डु र मेरो उपाय’ जस्ता सेवाहरुको सफलता पछि […]

एनआईबीएल एस र उपाय बिजनेस सोलुसनबीच सम्झौता

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सेवाहरुमा समन्वय गर्ने सम्झौता भएको छ ।नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको एनआईबीएस एस र उपाय बिजनेस दुवै संस्थाका ग्राहकहरु लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुसन प्रालिका महाप्रबन्धक राजु केसीले हस्ताक्षर […]

उपाय सिटी कार्गोको सेवा विराटनगरमा विस्तार

उपाय सिटी कार्गोले हालसालै आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ । देशभर सेवा विस्तार गर्ने लक्ष्य लियको उपाय सिटी कार्गोले हाल सम्म काठमाण्डौं, बुटबल, भैरहवामा आफ्नो सेवा बिस्तार गरि, सामान ढुवानीको व्यवसायीमा ख्याती कमाउन सफल भएको छ । सोही प्रक्रिया अन्तर्गत प्रदेश १ मा व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण सहर, बिराटनगरबाट आफ्ने सेवाको विस्तार गर्ने जानकारी यस […]

कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य

नगदमा आधारित कारोबार÷भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गोसँग सहकार्य गरेको छ । सहकार्यसम्बन्धी सो सम्झौतापत्रमा बैंकका अध्यक्ष अमिरप्रताप राणा र उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीको तथा एफ वान इन्टरनेसनलका विश्वास ढकाल एवम् युके एडअन्तर्गतको सीप का नेपाल प्रमुख बल्जित बोहराले हस्ताक्षर गरेका छन् ।उपाय सिटी कार्गोसँग आबद्ध पिक–अप ड्राइभर पार्टनरहरुलाई क्यूआर […]

नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुलाई उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्झौता गरेको छ ।यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र […]