राष्ट्रपति महिला उत्थान कार्यक्रमद्वारा २३ महिलाको उद्धार

खोटाङ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ जिल्लामा प्रभावकारी बनेको छ । पहाडी भू–भाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा सो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बिरामीलाई निःशुल्क हवाई उद्धार गरेर उपचार गर्न थालिएपछि उक्त कार्यक्रम प्रभावकारी देखिएको हो । आर्थिक वर्ष २०७५÷७६ देखि जिल्लामा सुरुआत […]

सम्बन्धित सामग्री

अट्ठाइस महिलाको उद्धार

बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खुम्बुबाट गर्भवति महिलाको उद्धार

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ३ बाट एक गर्भवति महिलाको उद्धार गरिएको छ । प्रसव व्यथाका कारण अवस्था जटिल बन्दैगएपछि स्थानिय मिङ्माफुटी शेर्पालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको गाउँपालिकाले जनाएको छ ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’द्वारा २३ महिलाको उद्धार

खोटाङ, २९ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ जिल्लामा प्रभावकारी बनेको छ । पहाडी भू–भाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा सो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बिरामीलाई निःशुल्क हवाई उद्धार गरेर उपचार गर्न थालिएपछि उक्त कार्यक्रम प्रभावकारी देखिएको हो । आर्थिक वर्ष २०७५÷७६ देखि […]

राष्ट्रपति महिला उत्थान कार्यक्रम : खोटाङबाट मात्रै २३ महिलाको उद्धार

खोटाङ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’खोटाङ जिल्लामा प्रभावकारी बनेको छ । पहाडी भू–भाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा सो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बिरामीलाई निःशुल्क हवाई उद्धार गरेर उपचार गर्न थालिएपछि उक्त कार्यक्रम प्रभावकारी देखिएको हो । आर्थिक वर्ष २०७५-७६ देखि जिल्लामा सुरुआत भएको […]

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

दार्चुलाबाट सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अत्याधिक रक्तश्राब भएपछि व्यास गाउँपालिका–५ का एक सुत्केरी महिलाको उद्धार गरिएको हो । जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी २८ वर्षीया सोभा विष्टको हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो । उहाँको जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राब नरोकिए पछि थप उपचारको लागि धनगढी रेफर गरिएको थियो । धनगढीमा आइसियु बेड खाली नरहेकाले उपचारका लागि सुर्खेत लगिएकोे जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, नेपाली सेना र अस्पतालको पहलमा महिलाको उद्धार गरिएको बताइएको छ । नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यसअघि पनि दार्चुलाबाट सुत्केरी महिलाको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।

ज्यान जोखिममा परेका १ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार

काठमाण्डौ – राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिलेसम्म ज्यान जोखिममा परेका १ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यले सरकारले सुरु गरेको कार्यक्रममार्फत अहिलेसम्म १ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई उद्धार...

बन्दाबन्दीमा १४ सुुत्केरीको उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बन्दाबन्दीको दुई महिनाको अवधिमा प्रसूूति व्यथा लागेर अलपत्र परेका १४ महिलाको उद्धार गरी अस्पताल पु¥याइएको छ । सो कार्यक्रम अन्तर्गत जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिँदै आइएको छ ।